Rule 34
गुणस्तरयुक्त प्रयोगशाला मात्र तोकिने
ऐनले दफा ११ को उपदफा (१) बमोजिम गैरसरकारी क्षेत्रमा सञ्चालन भएका प्रयोगशालाहरू तोक्दा गुणस्तरयुक्त प्रमाणपत्र पाएका प्रयोगशालाहरू मात्र तोकिनेछन् ।